FAQs Complain Problems

सूचना

धुर्कोट गाउँपालिकाको कार्यालय

Read More

एतिहासिक धुर्कोटकोट

Read More

धु.गा.पा. केन्द्र रहेकाे ठाउँ बर्वाेट

Read More

जन प्रतिनिधि

अध्यक्ष
9857067842
उपाध्यक्ष
9857067843

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857067917
सूचना अधिकारी
9857064771

सेवाहरु

सेवा प्रकारः- चार किल्ला प्रमाणीत
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गा धनी प्रमाण पत्र पुर्जाकाे प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रका प्रमाणीत प्रतिलिपि नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत/ घर जग्गा कर तिरेकाे रसिद
५. निवदेन स्वयम् वा निजले अन्य व्यत्तिलाइ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामकाे प्रमाणीत प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप ( जाने १००० रुपैया, आउने २०० रुपैया)
आवश्यक कागजातहरुः-

१. निवेदन २. बसाइसराइ गरि आएकाे हकमा बसाइसराइकाे प्रमाणीत प्रतिलिपि ३. बसाइसराइ गरि जानेकाे हकमा निवेदन मात्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप ५०० रुपैया
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. दुलहा दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभाइकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ४.चालु अा. व.सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप १०० रुपैया
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.बालककाे बाबु आमाकाे नागरिकताकाे प्रतिलिपि
३. चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत समुपति कर तिरेकाे रसिद
४. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणी गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि

Pages

जानकारी

//