सूचना
विवाह प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु:
१. दुलहा दुलहीकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. बसाइ सरी अाएकाकाे हकमा बसाइसराइ दर्ता प्रमाण पत्र
३. दुलहा दुलही दुबै उपस्थित भइ सनाखत गर्नुपर्ने
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
५. वि.स. २०३४ पछिकाे हकमा विवाह दर्ता प्रमाण पत्रकाे प्रतिलिपि