सूचना
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 
१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
२. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३. सम्बन्धीत जग्गाकाे लालपुर्जाकाे प्रमाणपत्रकाे प्रतिलिपि
४. स्थलगत प्रतिवेदन
५. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        