सूचना
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 
१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेकाे रसिद/ नतिरेकाे भए तिर्नु वा बुझाउन पर्ने
३. संस्था आफ्नै घरमा बस्ने भए साेकाे जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद वा कर निर्धारण स्विकृत भएकाे कागजात
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        