FAQs Complain Problems

सूचना

बसाइसराइ दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप ( जाने १००० रुपैया, आउने २०० रुपैया)
आवश्यक कागजातहरु: 

१. निवेदन २. बसाइसराइ गरि आएकाे हकमा बसाइसराइकाे प्रमाणीत प्रतिलिपि ३. बसाइसराइ गरि जानेकाे हकमा निवेदन मात्र