FAQs Complain Problems

सूचना

चार किल्ला प्रमाणीत

लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गा धनी प्रमाण पत्र पुर्जाकाे प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रका प्रमाणीत प्रतिलिपि नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत/ घर जग्गा कर तिरेकाे रसिद
५. निवदेन स्वयम् वा निजले अन्य व्यत्तिलाइ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामकाे प्रमाणीत प्रतिलिपि