FAQs Complain Problems

सूचना

धुर्कोट गाउँपालिकाको कार्यालय

Read More

एतिहासिक धुर्कोटकोट

Read More

धु.गा.पा. केन्द्र रहेकाे ठाउँ बर्वाेट

Read More

धुर्कोट गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् !

धुर्कोट गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी  ७ गा.वि.स.हरु समावेश भएका छन्।  ८६.३२ वर्ग कि.मि.

Pages

जन प्रतिनिधि

अध्यक्ष
9857067842
उपाध्यक्ष
9857067843

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857067917
सूचना अधिकारी
9857064771
प्रवक्ता
9857023344

सेवाहरु

सेवा प्रकारः- चार किल्ला प्रमाणीत
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गा धनी प्रमाण पत्र पुर्जाकाे प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रका प्रमाणीत प्रतिलिपि नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत/ घर जग्गा कर तिरेकाे रसिद
५. निवदेन स्वयम् वा निजले अन्य व्यत्तिलाइ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामकाे प्रमाणीत प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप ( जाने १००० रुपैया, आउने २०० रुपैया)
आवश्यक कागजातहरुः-

१. निवेदन २. बसाइसराइ गरि आएकाे हकमा बसाइसराइकाे प्रमाणीत प्रतिलिपि ३. बसाइसराइ गरि जानेकाे हकमा निवेदन मात्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप ५०० रुपैया
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. दुलहा दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभाइकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ४.चालु अा. व.सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप १०० रुपैया
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.बालककाे बाबु आमाकाे नागरिकताकाे प्रतिलिपि
३. चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत समुपति कर तिरेकाे रसिद
४. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणी गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि

Pages