FAQs Complain Problems

सूचना

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. दुलहा दुलहीकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

२. बसाइ सरी अाएकाकाे हकमा बसाइसराइ दर्ता प्रमाण पत्र

३. दुलहा दुलही दुबै उपस्थित भइ सनाखत गर्नुपर्ने

४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात

५. वि.स. २०३४ पछिकाे हकमा विवाह दर्ता प्रमाण पत्रकाे प्रतिलिपि