FAQs Complain Problems

सूचना

सम्बन्ध विच्छेदक दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणीत प्रतिलिपि

३. पतिपत्नीकाे नागरिकताकाे प्रतिलिपि १/१ प्रति

४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने