FAQs Complain Problems

सूचना

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, त्यसपछि विलम्ब शुल्क स्वरुप १०० रुपैया
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र
२.बालककाे बाबु आमाकाे नागरिकताकाे प्रतिलिपि
३. चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत समुपति कर तिरेकाे रसिद
४. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणी गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि