FAQs Complain Problems

सूचना

छात्रवृत्ति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

२. घर भएका चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पती कर तिरेकाे रसिद, व्यावसाय कर तिरेकाे रसिद

३. शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे प्रतिलिपि